पौष्टिक आहारको कमीले एचआईभी सङ्क्रमित महिला झन्झन् कमजोर हुँदै गएका छन् । गरिबीका कारण सङ्क्रमितले प्रयोग गर्ने औषधि एआरभी खानसमेत उनीहरूलाई मुस्किल पर्न थालेको छ । प्रकाश सिंह बाजुरा ।
‘दुई छोरा नभए मर्ने बेलामा कसले पाल्छ भन्ने सोचाइ छ कालिकोटका गाउँमा । यो सोचाइले महिला बच्चा जन्माउने मेसिन भएका छन् । छोराकै आसमा धेरै घरमा ५–६ जना छोरीहरू छन्
राधिका कँडेल/ पोखराकी प्रतिभा बोगटीले श्रीमानसँन भनिन्, ‘मलाई प्याराग्लाइडिङ पाइलट बन्ने इच्छा छ ।’ उनले तालिममा जान मन लागेको छ भनेर जिद्दी गरिन् । जोखिमपूर्ण काम गर्ने तालिममा जाने भनेको
वसन्तप्रताप सिंह बझाङ । छाउपडी बार्नुहुँदैन भनेर सिकाउन हिँडेकी मेलबिसौना स्वास्थ्यचौकीकी स्वास्थ्यकर्मी (अनमी) अनिताकुमारी सिंह आफैँ महिनावारी हुँदा गाउँभन्दा दुई किलोमिटर टाढा जङ्गलमा रहेको छाउपडी गोठमा बस्नुप-यो । घटना मेलबिसौना
राउटे जातिको जीवन जटिल सङ्क्रमणबाट गुज्रिरहेको छ । यो जातिका महिलाको अवस्था झनै दयनीय छ । दोसाँधमा रहेको यो मानव जातिको अस्तित्वरक्षाका लागि राज्यले सोच्न ढिला भइसकेको छ । प्रकाश
ठूलो भएर विवाह गर्दा दाइजो धेरै चाहिने र पढेलेखेका छोराछोरी बिग्रन्छन् भनेर पूर्वीतराईका विशेषतः दलित समुदायका अभिभावक सानै उमेरमा आफ्ना सन्तानको विवाह गरिदिन रुचाउँछन् । विराट अनुपम सुनसरी ।
निर्मला ठकुराठी / एकजना ९० वर्षीया बृद्धाको अवस्थाले उनलाई बृद्धाआश्रम खोल्ने प्रेरणा दियो । अहिले उनी ७० जना बृद्धबृद्धा हिंसापीडित महिला र बालबालिकाकी पनि आमा बनेकी छन् । उनी
कृषक महिलाको सङ्ख्या बढ्दो छ । १० वर्षअघि मुख्य कृषकमध्ये आठ प्रतिशत महिला थिए भने अहिले यो सङ्ख्या १९ प्रतिशत पुगेको छ । तर, कृषक परिचयपत्र भने उनीहरूको नाममा छैन
प्रतिमा सिलवाल दाम्पत्य जीवन सुखी भएन भने तपाईं के गर्नुहुन्छ ? तपाईंको जवाफ होला – श्रीमान श्रीमती सँगै बस्न नसक्ने भएपछि औपचारिक रुपमा सम्बन्ध विच्छेद गरिन्छ । तर, नेपालमै यस्ता
बबिता बस्नेत/ अतिवादी फेमिनिस्टहरू महिला र पुरुषबीचको द्वन्द्व सेक्सको हो जुन पुरुषको शक्तिमा आधारित छ भन्छन् । उनीहरू पुरुषको अत्याचारको विरोध गर्छन् र महिला र पुरुष एक–अर्काका शत्रु हुन् भन्छन्
KHASOKHAS