संविधानमा तेस्रो लिङ्गीको अधिकारको व्यवस्था त छ तर अब कानुन बन्नुपर्छ
पिंकी गुरुङ, अध्यक्ष, ब्लू डाइमण्ड सोसाइटी यौनिक अल्पसंख्यक तेश्रो लिंगीहरुका लागि कृयाशिल ब्लू डाइमण्ड सोसाइटीबाट विभिन्न खाले सेवा लिएका तेश्रो लिंगीहरुको संख्या नेपालमा ७ देखि ८ लाख छ । तर,