श्रोत केन्द्र

बेरोजगारी विमाको १० हजार २ सयको कर छुट १३ राज्यले नदिने, आईआरएसमा भने छुट

आईआरएसले बेरोजगारी विमाको सुरुको १० हजार २ सयमा कर छुटको व्यवस्था गरेपनि १३ राज्यहरुले भने उक्त रकममा राज्यको करमा छुट नदिने भएका छन् । एचआर ब्लकको तथ्यांक अनुशार अहिलेसम्म १३

बेरोजगारी विमाको नयाँ आवेदन दिंदा १० गुणा आम्दानीको हिसाब कसरी गर्ने ?

बेरोजगारी विमा रकम लिइरहेकाहरु र सुविधावर्ष समाप्त भएर नयाँ आवेदन दिनुपर्नेहरुमा साप्ताहिक सुविधा रकमको १० गुणा कसरी हिसाब गर्ने भन्ने सन्दर्भमा अन्यौल देखिएको छ । न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले यो

‘फाइल अ क्लेम’ देख्दैमा बेरोजगारी विमाको नयाँ आवेदन नदिनुहोस्

आफ्नो अनलाइन एकाउन्टमा ‘फाइल अ क्लेम’ को विकल्प देख्दैमा बेरोजगारी विमाको नयाँ आवेदन दिन आवश्यक नहुने न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले जनाएको छ । तपाईको बेरोजगारी बिमा सुविधाको एकबर्षको अन्तिम म्याद

के उबर चालकहरु पनि ३ सयका अतिरिक्त साप्ताहिक १ सयका लागि योग्य हुनेछन् ?

उबर चालकहरु वा अनलाइन प्लेटफर्म तथा एप्लीकेशनमार्फत काम गर्नेहरु स्वरोजगार अन्तरगत पर्छन् । यदि उनीहरुले बर्षमा ५ हजारभन्दा बढी आम्दानी गरेका छन् भने उनीहरु मिश्रित आम्दानीकर्ता बेरोजगारी क्षतिपूर्ति एमईयुसी कार्यक्रम

५ हजार बढी आम्दानी गरेका स्वरोजगारका लागि बेरोजगारी विमाको ३ सय डलरमाथि १ सय थपिने

एकबर्षमा स्वरोजगारीबाट ५ हजार डलरभन्दा बढी आम्दानी गरेका स्वरोजगारहरुका लागि नयाँ बेरोजगारी विमा कार्यक्रम मिश्रित आम्दानीकर्ता बेरोजगारी क्षतिपूर्ति एमईयुसी कार्यक्रम लागु गरिएको छ । यो कार्यक्रम अन्तरगत योग्य हुनेहरुले बेरोजगारी

तेश्रो चरणको राहत चेक आएन ? ५ वटा कारण हुनसक्छन्

अमेरिकी सरकारको आईआरएसले ९० मिलियनलाई तेश्रो चरणको राहत चेक पठाएको छ । अधिकांशको राहत चेक सिधै बैंकमा डिपोजिट गरिएको छ भने केहीको हुलाकमार्फत आउँदैछ । यदि तपाईको राहत चेक अहिलेसम्म

पहिले नै ट्याक्स फाइल गरेकाहरुलाई आइआरएसले १० हजार २ सयको ट्याक्स स्वत: रिफण्ड दिने

अमेरिकी राष्ट्रपति जो बाइडेनले हस्ताक्षर १ दशमलव ९ ट्रिलियन डलरको प्याकेजमा हस्ताक्षर गर्नु अगाडि नै ट्याक्स फाइल गरेका र गतबर्ष बेरोजगारी विमा रकम लिएकाहरुको बेरोजगारी विमाको सुरुको १० हजार २

फाइल गर्न नपर्ने थाहा नहुँदा नयाँ बेरोजगारी बिमा आवेदन दिनुभयो तर अस्वीकार भयो ? के हुन्छ ?

तपाईले गतबर्ष फाइल गरेको बेरोजगारी विमाको आवेदनको सुविधा अन्त्य हुने मिति आएको देखेर नयाँ विमा आवेदन दिनुभयो तर तपाईले डिपार्टमेन्ट अफ लेबरको निर्देशिका अनुशार फाइल गर्नु नपर्ने वा नगरेपनि हुने

आईआरएसले पहिलो चरणमा पठाएको १४ सयको राहत चेक खातामा डिपोजिट

अमेरिकी सरकारको आईआरएसले मार्च १२ शुक्रबार नै करदाताहरुको खातामा १४ सय डलरको राहत चेक पठाएको बताएको थियो । आज उक्त चेक अधिकांशको खातामा प्राप्त भएको छ । आईआरएसको अनलाइन प्रणालीमा

गतबर्षको आवेदनपछि काममा फर्कनुभएको छैन भने नदिनुहोस् नयाँ बेरोजगारी विमा आवेदन

गतबर्ष तपाईले बेरोजगारी विमा आवेदन दिइसकेपछि काममा फर्कनुभएको छैन वा नयाँ काम सुरु गर्नुभएको छैन भने तपाईको नियमित बेरोजगारी विमा आवेदनको मिति समाप्त भएको भएतापनि नयाँ आवेदन दिनु नपर्ने न्युयोर्क

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com