शुक्रबार आईआरएसले पठाएको तेश्रो चरणको राहत चेक कैयन अमेरिकनहरुको गलत बैंक खातामा गएको छ । जसका कारण सही एकाउन्टमा राहत चेक प्राप्त गर्न उनीहरुलाई लामो समय लाग्ने देखिएको छ ।
आईआरएसले तेश्रो चरणको १४ सय डलरको राहत चेक पठाउन सुरु गरिसकेको छ । कतिपयको बैंक एकाउन्टमा शुक्रबार नै पठाइएको छ भने कतिपयको एकाउन्टमा आगामी दिनहरुमा पठाउने तय गरिएको छ ।
शनिबार सिनेटबाट पारित राहत प्याकेजमा सन् २०२० मा बेरोजगारी विमा रकम लिएकाहरुलाई थप खुशीको खबर छ । कोरोना महामारीका कारण गतबर्ष धेरैले काम गुमाएका कारण बेरोजगारी विमा वा महामारी बेरोजगारी
न्युयोर्कमा महामारी बेरोजगारी सहायता पीयुए पाइरहेकाहरुले एकबर्ष नाघेपछि पनि अर्को आवेदन दिनु नपर्ने भएको छ । उनीहरुले एकबर्षको अवधि नाघेपछि पनि साप्ताहिक रुपमा प्रमाणिकरण गरेमात्रै प्राप्त गर्नुपर्ने रकम पहिलेकै तरिकाले
आज बुधबारदेखि सरकारले दुईसातासम्म केबल २० जनाभन्दा कम कामदार रहेका विजनेशहरुकोमात्र पीपीपी ऋणका लागि आवेदन स्वीकार गर्न सुरु गरेको छ । अल्पसंख्यक र साना विजनेशलाई सघाउन अमेरिकी राष्ट्रपति जो बाइडेनले
अल्पसंख्यक र साना विजनेशलाई सघाउन अमेरिकी राष्ट्रपति जो बाइडेनले पेचेक प्रोटेक्सन प्रोग्राम पीपीपी ऋणको प्रावधानमा परिमार्जन गरेका छन् । पूरानो नियमले सेल्फ इम्प्लोयडदेखि साना विजनेशहरुमारमा परेको र कतिपय विजनेशले जम्मा
आज प्रेसिडेण्ट डे का कारण बैंकहरु बन्द भएकाले आज बैंक खातामा प्राप्त हुने बेरोजगारी विमाको रकम भोलिमात्र प्राप्त हुने भएको छ । खासगरी आइतबार वा सोमबार प्रमाणिकरण गरेकाहरुले सोमबार राती
अब न्युयोर्कमा दिनको आधारमा नभई घण्टाको आधारमा बेरोजगारी विमा रकम निर्धारण गरिने भएको छ । अहिलेसम्म पूर्ण वा आशिंक रुपमा बेरोजगारी विमा रकमका लागि योग्य हुनका लागि साप्ताहिक ५ सय
भोलिदेखि न्युयोर्क सिटीमा पहिलो चरणको दोश्रो उपचरण अन्तरगत कोरोनाबिरुद्धको भ्याक्सिन वितरण सुरु गरिने भएको छ । यो उपचरणमा ७५ बर्षभन्दा माथिकाहरु, शिक्षक र शिक्षण संस्थाका काम गर्नेहरु, फस्ट रेस्पोण्डरहरु, सार्वजनिक
अमेरिकामा भोलिदेखि विजनेशहरुलाई तलबको खर्च कभर गर्नका लागि दोश्रो चरणको पीपीपी ऋण उपलब्ध हुने भएको छ । पहिलो चरणमा कम आम्दानी हुने समुदायका लागि संचालित साना बैंक र वित्तिय संस्थाहरुले
KHASOKHAS