श्रोत केन्द्र

न्युयोर्कमा काम गुमाएकाहरुको खातामा आगामी साता ९ सय डलर पठाइने

न्युयोर्कमा कोरोना महामारीका कारण काम गुमाएकाहरुले बेरोजगारी विमा वा महामारी बेरोजगारी सहायता रकमका अतिरिक्त साप्ताहिक ३ सय डलर आगामी साता प्राप्त गर्ने भएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश

बेरोजगारी विमा वा महामारी बेरोजगारी सहायता एकदिन ढिलो हुने

आवेदकहरुले यो साताको बेरोजगारी विमा वा महामारी बेरोजगारी सहायता एकदिन ढिलो प्राप्त गर्ने भएका छन् । न्युयोर्क डिपार्टमेन्ट अफ लेवरका अनुशार आवेदकहरुले यो साताको रकम सोमबार प्राप्त नगरी मंगलबार प्राप्त

साप्ताहिक ४ सय अघिल्लो हप्ताका लागि पनि दिइने, के छ आदेशमा थप ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काम गुमाएकाहरुलाई साप्ताहिक ४ सय डलर प्रदान गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । डेमोक्र्याट्सहरुबीच सहमति हुन नसकेपछि ट्रम्पले कार्यकारी आदेशमार्फत काम गुमाएकाहरुलाई साप्ताहिक ४ सय

पेचेक प्रोटेक्सन ऋणका लागि आवेदन दिने म्याद अगस्त ८ सम्म, ६० प्रतिशत पेरोलमा लगाए मिनाहा

पेचेक प्रोटेक्सन प्रोग्राम अन्तरगतको ऋणका लागि आवेदन दिने म्याद अगस्त ८ सम्ममात्र रहेको छ । शनिबारसम्म आवेदन दिनेहरुले पेचेक प्रोटेक्सन ऋण प्राप्त गर्नसक्ने र ६० प्रतिशत पेरोलमा लगाएको खण्डमा ऋण

४ महिनाको भाडाको हिस्सा न्युयोर्क राज्यले तिरिदिने कार्यक्रमका लागि आवेदन म्याद थप

कम आम्दानी हुने न्युयोर्कबासीहरुको ४ महिनाको भाडाको हिस्सा न्युयोर्क राज्य सरकारले तिरिदिने कार्यक्रमका लागि गभर्नर एन्ड्रयु कुमोले आवेदन अवधि एकसाता लम्बाएका छन् । अब अगस्त ६ सम्म यो कार्यक्रमका लागि

हिल्स एक्ट पारित भए दोश्रो चरणको राहत चेक पहिलेको भन्दा झण्डै साढे २ करोड बढीले पाउने

रिपब्लिकनहरुले दोश्रो चरणको १२ सय डलरको राहत चेकको व्यवस्थासहित ल्याएको हिल्स एक्ट पारित भएमा पहिलो चरणमा भन्दा धेरैले रकम प्राप्त गर्ने भएका छन् । राहत चेकका सन्दर्भमा पहिलेको केयर्स एक्टमा

पीपीपी वा ईआईडीएल सरकारी ऋण लिने सेल्फ इम्प्लोयडलाई तीन महत्वपूर्ण टिप्स

पेचेक प्रोटेक्सन प्रोग्राम अन्तरगत वा इकोनोमिक इन्जुरी डिसास्टर लोन लिने सेल्फ इम्प्लोयडलाई अमेरिकाका चर्चित नेपाली सीपीए विराज रिजालले तीनवटा महत्वपूर्ण टिप्सहरु दिनुभएको छ । खसोखास लाइभमा प्रधानसम्पादक किशोर पन्थीसँग कुराकानी

‘अमेरिकाबाहिर अड्केकाहरु अमेरिका आएर पुराना हप्ताका बेरोजगारी विमा रकम पाउनसक्ने’

कोरोनाको महामारीका कारण अमेरिकाबाहिर अड्केकाहरु अमेरिकामा आएर महामारी सुरु भएपछिका पुराना हप्ताका बेरोजगारी बिमा रकम वा महामारी बेरोजगारी सहायता रकम पाउनसक्ने सीपीए विराज रिजालले जानकारी दिनुभएको छ । तर त्यस्का

वेरोजगारी विमाको अतिरिक्त ६ सय डलर पाउने यो नै अन्तिम हप्ता

वेरोजगारी विमा वा महामारी बेरोजगारी सहायता प्राप्त गरिरहेकाहरुले प्राप्त गर्दै आएको अतिरिक्त ६ सय डलर प्राप्त गर्ने यो नै अन्तिम हप्ता रहेको न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले जनाएको छ । डिपार्टमेन्टका

विवरण ढाँटेर बेरोजगारी विमा रकम लिएमा पक्राउ गरेर मुद्दा चलाइने

विवरण ढाँटेर बेरोजगारी विमा रकम लिएमा पक्राउ गरेर मुद्दा चलाइने न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले जनाएको छ । विदेशमा रहेर भीपीएन वा इन्टरनेट अज्ञात सेवा प्रयोग नगर्न समेत डिपार्टमेन्ट अफ लेवरले

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com