श्रोत केन्द्र

कम आम्दानी हुने न्युयोर्कबासीलाई ४ महिनाको भाडाको हिस्सा सरकारले तिरिदिने, आवेदन खुला

(ENGLISH) कम आम्दानी हुने न्युयोर्कबासीहरुको ४ महिनाको भाडाको हिस्सा न्युयोर्क राज्य सरकारले तिरिदिने भएको छ । न्युयोर्क राज्यको भाडा सहायता कार्यक्रम अन्तरगत कोरोनाको महामारीबाट प्रभावितहरुका लागि यो कार्यक्रम ल्याइएको हो

न्युयोर्कमा बेरोजगारी विमा ५९ हप्ता र महामारी बेरोजगारी सहायता ४६ हप्ता लिन पाइने

न्युयोर्कमा बेरोजगारी विमा ५९ हप्ता र महामारी बेरोजगारी सहायता पीयुए ४६ हप्ता लिन पाइने न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले जनाएको छ । यसअगाडि बेरोजगारी विमा २६ हप्ता र महामारी बेरोजगारी सहायता

अमेरिका : साना विजनेशका लागि संघीय अग्रिम राहतको रकम सकियो

साना व्यवसायलाई अमेरिकाको सरकारले प्रदान गर्दै आएको इकोनोमिक इन्जुरी डिसास्टर लोनको अग्रिम राहत रकम सकिएको एसबीएले जनाएको छ । अमेरिकी संसदले आग्रिम राहतका लागि छुट्याएको २० बिलियन डलर समाप्त भइसकेको

ट्याक्स नकटाई बेरोजगारी विमा रकम लिइरहनुभएको छ ? ट्याक्स फाइल गर्ने बेला चकित पर्नुहोला !

यदि तपाईले अहिले बेरोजगारी विमा रकम लिइरहनुभएको छ भने ट्याक्स फाइल गर्ने बेलामा तपाई चकित पर्न सक्नुहुनेछ । किनभने आईआरएसले बेरोजगारी सुविधा रकमलाई ट्याक्स तिर्नुपर्ने आम्दानीका रुपमा लिने गर्छ ।

तपाई फ्रिल्यान्सर वा सेल्फ इम्प्लोयड हुनुहुन्छ ? यसरी पाउनसक्नुहुनेछ थप १ हजार डलर

यदि तपाई फ्रिल्यान्सर वा सेल्फ इम्प्लोयड हुनुहुन्छ भने तपाईले अमेरिकी सरकारबाट तिर्न नपर्ने सहयोगका रुपमा एकहजार डलर प्राप्त गर्नसक्नुहुनेछ । इकोनोमिक इन्जुरी डिसास्टर लोन अन्तरगत तपाईले तिर्न नपर्ने गरी एकहजार

बेरोजगारी विमामा साप्ताहिक प्रमाणिकरण छुटाएकालाई टेक्स्ट मेसेज पठाउन सुरु

आजदेखि न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले विगतको कुनै साताको वेरोजगारी विमा प्रमाणिकरण गर्न छुटाएकाहरुलाई फोन नम्बरमा टेक्स्ट मेसेज पठाउन सुरु गरेको छ । इमेलमार्फत पहुच कायम हुन नसकेकाहरुलाई टेक्स्ट मेसेज पठाउन

ग्रिनकार्डभिसा सकिएर नेपालमा रोकिएकाहरुको भिसा नविकरण गरिने, भर्नुहोस् यो फर्म

कैयन नेपालीहरु अमेरिकाको आप्रवासी भिसा र डाइभर्सिटी भिसा प्राप्त गरेर पनि कोरोनाको महामारीका कारण नेपालमा नै रोकिएका छन् । उनीहरुको भिसा ६ महिनामात्र अद्यावधिक हुने भएकाले कतिपयको भिसा सकिएको छ

स्वरोजगारले बेरोजगार सहायता रकमका साथमा पेचेक प्रोटेक्सन रकम लिन मिल्छ ?

कोरोनाको महामारीका कारण काम गुमाएका स्वरोजगारले पनि अहिले अमेरिकामा महामारी बेरोजगारी सहायता पीयुए रकम प्राप्त गरिरहेका छन् । उनीहरुले पीयुएबाट पाउने साप्ताहिक रकमका अतिरिक्त संघीय साप्ताहिक ६ सय डलर पनि

न्युयोर्क सिटी सोमबार दोश्रो चरणमा खुल्दै, के के खोल्न अनुमति छ ? (सम्पूर्ण श्रोत)

न्युयोर्क सिटी आगामी सोमबारदेखि दोश्रो चरणमा खुल्ने भएको छ । दोश्रो चरणमा केही थप विजनेशहरुलाई खोल्न अनुमति दिइएको छ । सोमबारदेखि व्यापारिक भवनहरुका व्यवस्थापन कार्यालय, हेयर शैलुन र कपाल काट्ने

सेल्फ इम्प्लोयडलाई पीपीपी ऋण पूर्णरुपमा मिनाहा, ईआईडीएल ऋणका लागि पुन आवेदन

अमेरिकामा कोरानाको महामारीका कारण सेल्फ इम्प्लोयड वा स्वन्तत्र कामदारहरुले लिएको पेचेक प्रोटेक्सन प्रोग्राम अन्तरगतको ऋण पूर्णरुपमा मिनाहा गरिने भएको छ । एसबीएले १९ औं अन्तरिम अन्तिम नियम फाइल गर्दै पीपीपी

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com