अमेरिकाको जर्जियामा बेरोजगारी विमाको सुविधा अरु १३ हप्ता थपिएको छ । कोरोनाको महामारी सुरु भएयता बेरोजगारी सुविधा अन्तरगत साढे २ बिलियन डलर खर्चिसकेको जर्जियाले बेरोजगारी विमा रकम प्राप्त गर्ने हप्ता
– कमिटि टु प्रोटेक्ट जर्नालिस्ट मार्च ११, २०२० मा विश्व स्वास्थ्य संगठनले कोभिड–१९ (नोभल कोरोनाभाइरस) लाई विश्वव्यापी महामारी घोषणा गर्यो । संक्रमितको संख्या विश्वभरि बढ्दै गइरहेको छ । यस महामारीका
न्युयोर्क सिटीमा पब्लिक स्कुलमा पढ्ने बच्चाका परिवारलाई हरेक बच्चाको दरले ४२० डलर प्रदान गरिने भएको छ । विगतमा निशुल्क वा सस्तोदरमा बच्चाका लागि स्कुलमा खानेकुरा पाइरहेका न्युयोर्कबासीहरुले यो सुविधा पाउने
आज रातीदेखि न्युयोर्कको डिपार्टमेन्ट अफ लेवरले बेरोजगारी विमा साप्ताहिक प्रमाणिकरण छुटेका ४ लाखलाई इमेल पठाउने भएको छ । कुनै साता प्रमाणिकरण गर्न छुटाएकाहरुलाई डिपार्टमेन्ट अफ लेवरले छुटेको साताको प्रमाणिकरण गर्ने
न्युयोर्कमा यदि तपाई काम गुमाएर बेरोजगारी विमा रकम पाइरहनुभएको छ तर बीचमा एकदुई हप्ता काममा फर्कनुभयो तर पछि पुन बेरोजगार हुनुभयो भने के हुन्छ ? यस्तो अवस्थामा तपाईले बेरोजगारी विमा
तपाईले बेरोजगारी विमा रकमका लागि आवेदन दिइसकेपछि तपाईलाई राज्यको डिपार्टमेन्ट अफ लेवरले रकम निर्धारण गरेको पत्र पठाउँछ । कतिपय व्यक्तिले यो पत्र अहिलेसम्म प्राप्त नगरेको हुनसक्छ वा कतिपयले यो पत्र
अमेरिकी सरकारको कोरोनाको महामारीबाट उत्पन्न आर्थिक संकटको सामना गर्न अधिकांश करदाता र कैयन कर तिर्न नपर्नेहरुलाई समेत १२ सय डलरको राहत रकम उपलब्ध गराएको छ । यदि तपाई राहत रकम
यदि तपाईको बेरोजगारी विमा आवेदनमा मौद्रिक निर्धारण भइरहेको छ अर्थात् तपाईलाई साप्ताहिक कति रकम दिने भन्ने निर्धारण भइसकेको छ तर तपाईले रकम प्राप्त गर्नुभएको छैन ? यसका विभिन्न कारणहरु हुनसक्छन्
अमेरिकाको क्यालिफोर्नियामा आजदेखि कागजपत्रविहिनले पनि राहतका लागि आवेदन दिनसक्ने भएका छन् । कोरोनाको महामारीबाट उत्पन्न आर्थिक संकटको सामना गर्न उनीहरुले राहत रकम प्राप्त गर्नसक्ने भएका छन् । गभर्नर ग्याभिन न्युसोमले
आजमात्रै न्युयोर्कको डिपार्टमेन्ट अफ लेवरले बेरोजगारी विमा आवेदकलाई ५ लाख इमेल र टेक्स्ट पठाएको जनाएको छ । उनीहरुको आवेदनको अवस्थाबारे जानकारी दिन इमेल पठाइएको डिपार्टमेन्ट अफ लेवरले जनाएको छ ।
KHASOKHAS