श्रोत केन्द्र

तपाईले अहिलेसम्म पाउनुभएन १२ सय डलरको राहत ? यस्ता हुनसक्छन् कारण

अमेरिकी सरकारको कोरोनाको महामारीबाट उत्पन्न आर्थिक संकटको सामना गर्न अधिकांश करदाता र कैयन कर तिर्न नपर्नेहरुलाई समेत १२ सय डलरको राहत रकम उपलब्ध गराएको छ । यदि तपाई राहत रकम

मौद्रिक निर्धारणपछि पनि बेरोजगारी विमा रकम आएन ? यसरी गर्नुहोस् समस्याको समाधान

यदि तपाईको बेरोजगारी विमा आवेदनमा मौद्रिक निर्धारण भइरहेको छ अर्थात् तपाईलाई साप्ताहिक कति रकम दिने भन्ने निर्धारण भइसकेको छ तर तपाईले रकम प्राप्त गर्नुभएको छैन ? यसका विभिन्न कारणहरु हुनसक्छन्

कागजपत्रविहिनलाई ५ सय डलर राहत दिनका लागि आवेदन खुल्ला, परिवारलाई १ हजार

अमेरिकाको क्यालिफोर्नियामा आजदेखि कागजपत्रविहिनले पनि राहतका लागि आवेदन दिनसक्ने भएका छन् । कोरोनाको महामारीबाट उत्पन्न आर्थिक संकटको सामना गर्न उनीहरुले राहत रकम प्राप्त गर्नसक्ने भएका छन् । गभर्नर ग्याभिन न्युसोमले

आजमात्रै न्युयोर्कमा बेरोजगारी विमा आवेदकलाई ५ लाख इमेल र टेक्स्ट

आजमात्रै न्युयोर्कको डिपार्टमेन्ट अफ लेवरले बेरोजगारी विमा आवेदकलाई ५ लाख इमेल र टेक्स्ट पठाएको जनाएको छ । उनीहरुको आवेदनको अवस्थाबारे जानकारी दिन इमेल पठाइएको डिपार्टमेन्ट अफ लेवरले जनाएको छ ।

बेरोजगारी विमा साप्ताहिक प्रमाणिकरण गर्दा झुक्किनु त भएन ? सहि तरिका यस्तो

न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले बेरोजगारी विमा साप्ताहिक प्रमाणिकरण गर्दा दुई प्रकारका प्रश्नावलीहरु तयार पारेको छ । यदि तपाईको प्रारम्भिक बेरोजगारी विमा आवेदन पेन्डिङ अवस्थामा छ भने तपाइले ७ वटा वटा

बेरोजगारी विमा प्रमाणिकरण साप्ताहिक गरिरहेको छु, तर किन छुटेको भनेर इमेल आयो ?

तपाईले न्युयोर्कमा बेरोजगारी विमा रकमका लागि हरेक हप्ता प्रमाणिकरण गरिरहनुभएको होला । तर पनि तपाईको साप्ताहिक प्रमाणिकरण छुटेको भन्दै तपाईको रकम आउन रोकिएको वा कुनै हप्ताको रकम प्राप्त नगरेको अवस्था

ट्याक्स फाइल गर्दाको ठेगानाबाट सरें, बैंक एकाउन्ट दिन पाइन, राहत चेक कता जान्छ ?

के तपाई विगतमा ट्याक्स फाइल गरेको ठेगानाबाट सरिसक्नुभएको छ ? वा तपाईले त्यहाँबाट सरिसकेपछि सन् २०१९ को ट्याक्स फाइल गर्नुभएको छैन ? यस्तो अवस्थामा तपाईले कोरोनाको महामारीबाट उत्पन्न आर्थिक संकटको

यसकारण नफ्याक्नुहोला १२ सय डलर राहत पछि प्राप्त राष्ट्रपतिको हस्ताक्षरसहितकोे पत्र

अमेरिकामा कोरोनाको महामारीबाट उत्पन्न आर्थिक संकटको सामना गर्न अमेरिकी सरकारले अधिकांश करदाता, करतिर्न नपर्ने ग्रिनकार्डवाहक र नागरिकलाई १२ सय डलर पठाएको छ । यो रकम सिधा बैंक खातामा वा चेकमार्फत

आइआरएसको गल्तीले १२ सय डलर पाएका तीनप्रकारका व्यक्तिले रकम फिर्ता गर्नुपर्ने

अमेरिकी सरकारले कोरोनाको महामारीबाट उत्पन्न आर्थिक संकटको सामना गर्न अमेरिकामा रहेका करदाता तथा कम आम्दानी भएका कारण कर तिर्न नपर्ने ग्रिनकार्डवाहक र नागरिकलाई १२ सय डलर पठाएको छ । तर

न्युयोर्कमा बेरोजगारी विमा रकमका लागि नयाँ मापदण्डको आपतकालिन घोषणा

विगतमा झुठो विवरण दिएर बेरोजगारी विमा लिएकालाई पनि कोरोनाको महामारीका बेलामा बेरोजगारी विमा रकम पाउनबाट बञ्चित नगरिने भएको छ । न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले आपतकालिन मापदण्डको घोषणा गर्दै विगतमा बढी

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com