श्रोत केन्द्र

अमेरिकामा पढाई सकेर ६० दिनको सहुलियत अवधिमा फर्कन नसक्नेका लागि २ विकल्प

अमेरिकामा पढाई सकेर ६० दिनको सहुलियत अवधिभित्र फर्कन नसकेका विद्यार्थीहरुका लागि कानुन व्यवसायी रमेश श्रेष्ठले दुईवटा विकल्प रोज्न सुझाव दिएका छन् । ६० दिनको सहुलियत अवधिभित्र फर्कन नसकेका विद्यार्थीहरुका लागि

बेरोजगारी विमाका लागि बैंक एकाउन्ट दिएको डेविट कार्ड किन आयो ?

तपाईमध्ये कतिपयले बेरोजगारी विमा रकमका लागि आवेदन दिंदा डाइरेक्ट डिपोजिटका लागि बैंक एकाउन्ट दिनुभएको थियो होला । तर डिपार्टमेन्ट अफ लेवरले तपाईलाई हुलाकमार्फत डेविट कार्ड पठाएको हुनसक्छ । तपाईलाई लाग्ला

राहतको १२ सय डलर सिधै बैंक एकाउन्टमा पाउन विवरण दिने म्याद ४ दिनमात्र

कोरोनाको महामारीबाट उत्पन्न आर्थिक संकटको सामना गर्न अमेरिकी सरकारले प्रदान गर्ने आर्थिक राहत रकम सिधा बैंक एकाउन्टमा प्राप्त गर्नका लागि बैंक एकाउन्टको विवरण दिने म्याद ४ दिनमात्र बाँकी रहेको छ

कठिन अवस्थाको सामना गरेकालाई प्रवासी नेपाली एकता मञ्च अमेरिकाबाट एकसय डलरसम्म

कोरोना संक्रमणका कारण कठिन अवस्थाको सामना गरेका अमेरिकामा एफ वान स्टाटसमा रहेका नेपाली विद्यार्थी लगायतलाई प्रवासी नेपाली एकता मञ्च अमेरिकाले एकसय डलरसम्मको ग्रोसरीको रकम उपलब्ध गराउने भएको छ । त्यसका

बारम्बार सोधिने प्रश्न : मैले पाइरहेको बेरोजगारी विमा रकम किन रोकियो ?

बेरोजगारी विमा रकम आवेदन दिएकाहरुले साप्ताहिक रुपमा पाउँदै आएको रकम अचानक रोकिने गरेको छ । यो समस्या कैयनले सामना गरिरहेका छन् भने यो प्रश्न बारम्बार सोधिने प्रश्न बनेको छ ।

बेरोजगारी विमाको साप्ताहिक प्रमाणिकरणमा कुनै साता छुटाएकालाई नयाँ प्रकृया

बेरोजगारी विमाको साप्ताहिक प्रमाणिकरण छुटाउने न्युयोर्कबासीहरु साढे ४ लाख बढी रहेको भन्दै न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले छुटाएकाहरुका लागि व्यवस्थीत र नयाँ प्रकृया सुरुवात गर्ने भएको छ । बेरोजगारी विमाको छुटेको

यसरी गर्नुहोस् कुनै गल्तीविना बेरोजगारी विमा साप्ताहिक प्रमाणिकरण

न्युयोर्क राज्यको डिपार्टमेन्ट अफ लेवरले प्रकृयामा लगिएका आवेदनमा सन्दर्भमा आवेदकले साप्ताहिक रुपमा प्रमाणिकरण नगर्नेहरुको संख्या उल्लेख्य रहेको जनाएको छ । यो सप्ताहन्तमामात्र साप्ताहिक प्रमाणिकरण नगरेका झण्डै ९० हजारलाई सम्पर्क गरेको

कोरोना महामारीको बेलामा बेराजगारी विमा वा पीयुए पाइरहँदा काम खोजेको रेकर्ड चाहिन्छ ?

यदि तपाईको रोजगारदाताले कोरोनाको महामारीका कारण रोजगारस्थल बन्द गरेका कारण वा रोजगारस्थलको संचालन घटाएका कारण तपाई बेतलवी विदामा हुनुहुन्छ भने तपाईले सामान्यतया काम खोज्नु पदैन । त्यस्तै तपाईलाई रोजगारदाताले विजनेश

बेरोजगारी विमा आवेदन दिंदा कुनै गल्ती गर्नुभयो ? यथाशीघ्र यसरी सच्याउनुहोस्

न्युयोर्कमा तपाईले बेरोजगारी विमा आवेदन दिंदा कुनै गल्ती गर्नुभएको थियो कि ? जसका कारण तपाईको आवेदनको निर्णय वा पाउने रकमको सुविधामा फरक परेको छ कि ? वा तपाईको आवेदन अहिलेसम्म

यस्तो छ न्युयोर्कबासीको बेरोजगारी बिमा आवेदन अपूर्ण हुनुको पहिलो कारण

न्युयोर्कबासीको बेरोजगारी बिमा आवेदन अपूर्ण हुनुको पहिलो कारण आवेदकले रोजगारदाताको संघीय पहिचान नम्बर ईआईएन भर्न छुटाएको न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले जनाएको छ । यस्तो नम्बर रोजगारदाताले प्रदान गरेको डब्लु टु

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com