श्रोत केन्द्र

भिसा वेभर कार्यक्रमबाट अमेरिका घुम्न आएकाले फोन गरेर ३० दिन अवधि थप्नसक्ने

भिसा वेभर कार्यक्रमबाट अमेरिका घुम्न आएकाले युएससीआईएसमा फोन गरेर ३० दिन अवधि थप्नसक्ने युएससीआईएसले जनाएको छ । यो कार्यक्रम अन्तरगत अमेरिकाले विभिन्न देशका नागरिकलाई ९० दिनसम्म विनाभिसा अमेरिका भ्रमणका लागि

अप्रिल १५ मा करदाखिला म्याद तय गरेकालाई जुलाई १५ बनाउने अवधि केही घण्टामात्र

अप्रिल १५ मा ट्याक्स तिर्नेम्याद राखेकाहरुलाई ट्याक्स तिर्ने म्याद परिवर्तन गरेर जुलाई १५ सम्म बनाउने अवधि केही घण्टामात्र बाँकी रहेको छ । अप्रिल १५ मा ट्याक्स तिर्ने मिति तय गरेकाहरुले

बेरोजगार विमाको आवेदन पूरा गर्न ‘प्राइभेट कलर’बाट आएको फोन उठाउन सुझाव

बेरोजगार विमाको आवेदन पूरा गर्न प्राइभेट कलरबाट आएको फोन उठाउन न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले सुझाव दिएको छ । न्युयोर्कको डिपार्टमेन्ट अफ लेवरले अपूर्ण रहेका आवेदनका सन्दर्भमा आवेदकहरुलाई कलब्याक गर्न सुरु

१२ सय डलर राहत अर्कोसातादेखि, ट्याक्स फाइल नगरेकाहरुका लागि नयाँ टुल

अमेरिकी सरकारले कोरोना भाइरसको महामारीका कारण दिने १२ सय डलरको राहत रकम ट्याक्स फाइल नगरेकाहरुलाई समेत दिलाउनका लागि आईआरएसले नयाँ टुलको व्यवस्था गरेको छ । यो टुलको प्रयोग गरेर ट्याक्स

न्युयोर्कमा बेरोजगार विमाको नयाँ आवेदन, पहिले फाइल गरेकालाई नयाँ फाइल नगर्न सुझाव

न्युयोर्कमा बेरोजगार विमाबाट पाउने रकम दावी गर्नका लागि डिपार्टमेन्ट अफ लेबरले नयाँ आवेदन प्रकृया सुरुवात गरेको छ । तर पहिले नै आवेदन दिइसकेकाहरुलाई भने पुन नयाँ आवेदन नदिन सुझाव दिइएको

आजदेखि न्युयोर्कमा बेरोजगारी विमा फाइलको नयाँ प्रकृया, फोन नलागेकाले के गर्ने ?

“आवेदन दिने बेलामा फोन गर्न सुझाव पाएका न्युयोर्कबासीहरुलाई फोन नगर्न भनिएको छ । अब डिपार्टमेन्ट अफ लेवरले आफै ७२ घण्टाभित्र फोन गर्नेछ । साथै नयाँ आवेदकलाई नयाँ अनलाइन आवेदन प्रणाली

इलेक्ट्रोनिक ट्याक्स फाइल गर्न आईआरएसको सुझाव, कागजी फाइल प्रकृयामा नलगिने

आज अमेरिकाको इन्टरनल रेभिन्यु सर्भिस आईआरएसले एक वक्तब्य जारी गरी सबै करदाताहरुलाई विद्युतीय रुपमा ट्याक्स फाइल गर्न सुझाव दिएको छ । सबै करदाताहरुलाई ट्याक्स फाइल गरिदिने आधिकारिक व्यक्ति, ट्याक्स सफ्टवेयर

हरेक करदाताले पाउने १२ सय डलरबारे आईआरएसको सुचना

अमेरिकामा कोरोनाको महामारीका कारण हरेक करदाताले पाउने १२ सय डलरको चेकबारे आईआरएसले थप प्रष्ट पारेको छ । अधिकांश करदाताले अटोमेटिक रुपमा नै रकम पाउने आईआरएसले जनाएको छ । अधिकांश सिनियर,

कोरोनाबिरुद्ध अग्रमोर्चामा खटिरहेका ५० डाक्टरको न्युयोर्कबासीलाई ७ बुंदे सामुहिक खुल्लापत्र

न्युयोर्कका अस्पताल र स्वास्थ्यसंस्थाका इमर्जेन्सी रुपमा अग्रमोर्चामा रहेर कोभिड १९ बिरुद्ध लडिरहेका ५० जना चिकित्सकहरुले न्युयोर्कबासीलाई लेखेको खुलापत्रको मुख्य अंश हामीले खसोखासका पाठकका लागि अनुवाद गरेका छौं । १, यो

बाहिर निस्कन सक्नुभएन ? न्युयोर्कमा स्थानीय सरकारबाट निशुल्क खाना डेलिभरी

यदि तपाई न्युयोर्क सिटीमा बस्नुहुन्छ तर खाना लिनका लागि घरबाहिर जान नसक्ने अवस्था छ भने न्युयोर्क सिटीले अब तपाईकै घरमा खाना डेलिभरी गर्ने भएको छ । यदि तपाई घरबाहिर जान

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com