श्रोत केन्द्र

यसरी बनाउनुहोस् तपाईको घरलाई कोरानाभाइरसविहिन

– स्कटी एन्ड्रयु / सीएनएन   गेमप्लान बनाउनुहोस् – बाहिरतिर दौडधुप गर्नका लागि एकजना व्यक्तिमात्र छनौट गर्नुहोस् – घरबाहिर वा कोठाको धेरै आवतजावत नगर्ने स्थलमा प्याकेजहरु संक्रमणविहिन बनाउने स्थल छनौट

वर्क परमिटको नविकरण आवेदनमा युएससीआईएसले पुरानै बायोमेट्रिक प्रयोग गर्ने

अमेरिकी सरकारको सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिसेजले वर्क परमिट नविकरणका आवेदनमा पुरानै बायोमेट्रिकहरु प्रयोग गर्ने भएको छ । नयाँ बायोमेट्रिकका लागि एप्लीकेशन सपोर्ट सेन्टरहरु बन्द रहेकाले फाइलमा रहेका पूरानै बायोमेट्रिकहरु प्रयोग

जर्सी सिटीमा विद्यार्थी र ६० कटेकालाई सरकारले निशुल्क ग्रोसरी पठाउने, नेपालीलाई नाम टिपाउन आग्रह

जर्सी सिटीमा ६० वर्ष माथिका व्यक्ति र तीनवटा कलेजमा अध्ययनरत विद्यार्थीलाई सिटी सरकारले निशुल्क ग्रोसरी खरीद गरी घरघरमै डेलिभरी दिने निर्णय गरेको जर्सी सिटी मेयरकी सल्लाहकार डाक्टर विष्णुमाया परियारले जानकारी

म अमेरिकी नागरिक होइन, के मैले १२ सय डलरको चेक पाउँछु ?

तपाई अमेरिकी नागरिक नभएपनि अमेरिकी सरकारले कोरोना भाइरसको महामारीबिरुद्ध जुध्न ल्याएको राहत प्याकेजले प्रदान गर्ने १२ सय डलरको चेक पाउन सक्नुहुनेछ । तर तपाई अमेरिकी सरकारको करदाता हुनुपर्छ । अर्थात्

यी व्यक्तिले तत्काल ट्याक्स फाइल नगरे नपाउनसक्छन् १२ सय डलरको चेक

अमेरिकी सरकारले कोरोनाको महामारीसँग जुध्न राहत प्याकेजको घोषणा गरेको छ । जस अन्तरगत हरेक करदाताले १२ सय डलर प्राप्त गर्नेछन् । जुन रकम अबको तीनसातामा करदाताको बैंक खातामा पठाइने डिपार्टमेन्ट

कोरोनाका कारण काम गुमाएकाहरुले समयमै र यसरी आवेदन दिनुहोस् सुविधाका लागि

– विराज रिजाल कोविड १९ फेडरल विलले प्रत्यक्षरुपमा रोजगार गुमाएका व्यक्तिहरुका लागि रोवोस्ट अनइम्प्ल्वाइमेन्ट इन्स्योरेन्सको  व्यवस्था गरेको छ । यो फेडरल विलले व्यवस्थागरेको सुविधाहो तर यसलाई व्यवस्थापन गर्नकालागि राज्यसरकार मार्फत

न्युजर्सीमा घरधनीलाई मोर्गेजका लागि ९० दिन सहुलियत अवधि

न्युजर्सीमा घरधनी लगायतलाई मोर्गेजका लागि ९० दिन सहुलियत अवधि प्रदान गरिएको छ । अर्थात मोर्गेज तिर्नुपर्ने व्यक्तिले ९० दिनसम्म ढिलो गर्न पाउने भएका छन् । न्युजर्सीका गभर्नर फिल मर्फीले शनिबार

न्युयोर्कमा सामाजिक व्यक्तित्वहरुको पहलमा कोभिड १९ बिरुद्ध सचेतना एवं सहयोग समुह

न्युयोर्कमा कार्यरत बिभिन्न संघसंस्थाहरु तथा समाजिक अभियन्ताहरुको संयुक्त पहलमा न्युयोर्कमा कोभिड १९ बिरुद्ध सचेतना एवं सहयोग समुहको शुरुवात गरिएको छ । न्युयोर्कमा रहेका सबै संघसंस्था तथा नेपालीलाई एक जुट भई

युएससीआईएसमा थपकागजात पेश गर्नुपर्ने ग्रिनकार्ड र भिसा आवेदकलाई थप ६० दिन मौका

कोरोना भाइरसको महामारीका कारण अमेरिकी सरकारको सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिसेज युएससीआईएसले विभिन्न आवेदनमा थपकागजात मागेका र आवेदन अस्वीकार गर्ने आशयको सुचना पठाएकाहरुलाई कागजात पेश गर्नलाई थप ६० दिनको मौका दिएको

राहत प्याकेजबारे २१ प्रश्नोत्तर: कस्ले पाउनेछ १२ सय ? कस्ले पाउनेछ साप्ताहिक ६ सय ?

कोरोना भाइरसबाट उत्पन्न आर्थिक संकटसँग जुध्न अमेरिकामा हरेक करदातालाई १२ सय डलर दिने लगायतका विषयहरु समेटिएको प्याकेज अमेरिकी संसदबाट पारित भएको छ । यो अमेरिकी इतिहासकै सबैभन्दा ठूलो आपतकालिन राहत

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com