श्रोत केन्द्र

कोरोनाका महामारीका कारण अमेरिकी अध्यागमनमा आएका ११ परिवर्तन

कोरोनाका महामारीका कारण अमेरिकी अध्यागमनमा विभिन्न ११ परिवर्तन आएका छन् । मार्च १० देखि अहिलेसम्म अमेरिकी अध्यागमनमा विभिन्न ११ परिवर्तनहरु भएका हुन् । १ अमेरिका र मेक्सिकोले आफ्नो सिमाक्षेत्रबाट अत्यावश्यकबाहेकका

नेपालमा भएका सबै अमेरिकनलाई घरभित्र बस्न सुझाव, भिसा सकिन लागेकाको थप गरिने

अमेरिकी दूतावास काठमाडौंले नेपालमा भएका सबै अमेरिकनलाई घरभित्र बस्न सुझाव दिएको छ । नेपालका प्रधानमन्त्रीले मार्च २२ देखि मार्च ३१ सम्म नेपालबाट हुने सबै अन्तर्राष्ट्रिय उडानहरु रद्दको घोषणा गरेकाले यो

युएससीआईएसबाट ग्रिनकार्ड र कामदारभिसाको शीघ्र प्रकृया रद्द

कोरोनाभाइरसको प्रकोपका कारण युएससीआईएसले आई १४० र आई १२९ आवेदनमा शीघ्र प्रकृया अस्थायीरुपमा खारेज गरेको छ । अर्को सुचना जारी नहुन्जेल मार्च २० बाट नै शीघ्र प्रकया रद्द गरिएको जनाइएको

अमेरिकामा ट्याक्स फाइलका लागि ३ महिना थप, नयाँ डेडलाइन जुलाई १५

अमेरिकामा व्यक्तिगत ट्याक्स फाइलका लागि ३ महिना थप गरिएको छ । कोरोना संक्रमणका कारण उत्पन्न समस्यासँग जुध्न यस्तो सुविधा दिइएको हो । अमेरिकामा व्यक्तिगत ट्याक्स फाइलको अन्तिम मिति अप्रिल १५

पूरै क्यालिफोर्नियामा घरभित्र बस्न आदेश, के गर्न मिल्छ ? के गर्न मिल्दैन ?

गभर्नर गेभिन न्युसमले क्यालिफोर्निया राज्यका ४० मिलियन बासिन्दालाई घरबाहिर ननिस्कन आदेश दिएका छन् । यो आदेश गएरातीदेखि कार्यान्वयनमा आएको छ । क्यालिफोर्निया वासिंटन र न्युयोर्कपछि सबैभन्दा धेरै प्रभावित राज्य हो

कोरोनाबारे न्युयोर्क सिटीबाट नेपाली भाषामा निर्देशिका : बच्न के गर्ने ? बिरामी भए के गर्ने ?

न्यूयोर्क शहरमा समुदायबाट व्यापकरुपमा कोभिड १९ (कोरोनाभाइरस रोग २०१९) फैलिइरहेको छ । कोभिड १९ श्वासप्रश्वास सम्बन्धी रोग हो (जसले सास फेर्ने प्रक्रियालाई असर गर्छ) जुन नयाँ कोरोना भाइरसको कारण हुने

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com