श्रोत केन्द्र

Statue of Liberty during daytime close-up photography
न्युयोर्कको क्वीन्स लाइब्रेरीले निशुल्क नागरिकता तयारी कक्षा संचालन गर्ने, यसरी गरौं दर्ता

न्युयोर्कको क्वीन्स लाइब्रेरीले निशुल्क नागरिकता तयारी कक्षा संचालन गर्ने भएको छ । १० सेसनमा संचालन हुने ती कक्षाहरुमा आफ्नो सुविधा अनुशार भर्चुअल र भौतिक रुपमा उपस्थीत भएर सहमागी हुन सकिनेछ

20 us dollar bill unsplash
३४ हजारभन्दा कम आम्दानी हुनेलाई तातोका लागि १० हजार बढी नगद र उपकरण सहायता

न्युयोर्कमा घर उर्जा सहायता कार्यक्रमले योग्य न्युयोर्कवासीहरूलाई उनीहरूको घरलाई तातो बनाउन मद्दत गर्न सक्छ। यदि तपाइँ योग्य हुनुहुन्छ भने तपाइँ हरेक कार्यक्रम वर्षमा एक नियमित लाभ प्राप्त गर्न सक्नुहुन्छ ।

100 US dollar banknote
अमेरिकामा जनवरीदेखि मासिक १८२७ डलरको सोसल सेक्युरिटी चेक

अमेरिकाका जेष्ठ नागरिक र लाखौं अन्य सोसल सेक्युरिटी प्राप्तकर्ताहरूले चाँडै नै १९८१ पछिको सबैभन्दा ठूलो लाभ वृद्धि प्राप्त भएका छन् । पेन्सन कार्यक्रमले सन् २०२३ मा ८ दशमलव ७ प्रतिशत

मेरो एसाइलम पेन्डिङ अवस्थामा छ, के मैले अमेरिकाको रियल आईडी पाउनसक्छु ?

सक्नुहुन्छ । तर रियल आईडी नियमहरूमा परिभाषित गरिएको अस्थायी कानुनी स्थितिको मापदण्डमा रहेर तपाईले सीमित अवधिका लागि रियल आईडीका लागि योग्य हुनुहुनेछ । त्यसको वैधता भने वर्क परमिटको बैधतामा निर्भर

म टीपीएसमा छु, के मैले स्टारसहितको रियल आईडी पाउन सक्छु ?

सक्नुहुन्छ ।  टीपीएस वाहकले रियल आईडी प्राप्त गर्न सक्नुहुनेछ । तर तपाईको लाइसेन्स वा आईडी कार्डको वैधता अवधि सामान्यतया टीपीएसको अवधिको लम्बाइमा निर्भर गर्दछ। अहिले नेपालीका टीपीएसको कागजातको अवधि सन्

१४ सय डलरको राहत चेकबारे आईआरएसले पत्र पठाउँदै, के तपाईले अझै पाउन बाँकी छ ?

राहत चेक पाउन बाँकी अमेरिकीहरूलाई आगामी हप्ताहरूमा हुलाकबाट आईआरएसले पत्र पठाउने भएको छ । सन् २०२० र २०२१ मा १६५ मिलियन अमेरिकनले झण्डै ९३१ बिलियन डलरको राहत पाइसकेपछि झण्डै १०

gray car parked beside the road during golden hour photography
अमेरिकामा तपाईको गाडी प्रहरीले रोके (पुल ओभर गरे) के गर्ने ? १२ टिप्स

तपाईले गाडी चलाइहेको बेलामा ट्राफिक नियमको उल्लंघन वा अन्य कुनै कारणवश तपाईले प्रहरीले रोक्न सक्छ । यसरी रोक्ने क्रममा तपाईले कैयन सावधानीहरु अपनाउनुपर्ने हुन्छ, अन्यथा प्रहरीले तपाईमाथि गोली समेत चलाउन सक्छ

Zelle payment person holding black android smartphone
अमेरिकामा जेल पेमेन्टबाट आफ्नै एकाउन्टमा रकम पठाउन लगाएर ठग्नेहरु सकृय

अमेरिकामा जेल पेमेन्ट (Zelle®) बाट आफ्नै एकाउन्टमा रकम पठाउन लगाएर ठग्नेहरु सकृय भएका छन् । बैंक अफ अमेरिकाले ठगहरु सकृय रहेको भन्दै ग्राहकहरुलाई सचेत गराएको छ । जेल आफूले चिन्ने

१० हजार डलर ऋण मिनाहा गर्ने बाइडेन घोषणाबारे जान्नैपर्ने ३ कुरा

अमेरिकी राष्ट्रपति राष्ट्रपति जो बाइडेनले १० हजार डलरसम्म संघीय विद्यार्थी ऋण मिनाहा गर्ने घोषणा गरेका छन् । पेल अनुदान प्राप्तकर्ताहरूका लागि २० हजार डलरसम्मको ऋण मिनाहा हुनेछ । यसबारे जान्नैपर्ने

gray train
न्युयोर्कसिटीमा यसरी लिनुहोस् ५० प्रतिशत छुटको मेट्रोकार्ड

यदि तपाईको आम्दानी निश्चित मापदण्डभन्दा कम रहेको छ भने तपाई न्युयोर्क सिटीमा मेट्रोकार्डमा ५० प्रतिशत छुटका लागि योग्य हुनसक्नुहुनेछ । अहिलेसम्म २ लाख ६१ हजार १ सय ४३ जना न्युयोर्कबासीहरु

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com