श्रोत केन्द्र

अमेरिकामा २५७६० डलर भन्दा कम आम्दानी हुनेलाई इन्टरनेटमा मासिक ३० डलर छुट

अमेरिकामा  २५७६० डलर भन्दा कम आम्दानी हुनेलाई इन्टरनेटमा मासिक ३० डलर छुट हुने कार्यक्रम रहेको छ ।  संसदले १४ बिलियन डलरको यो कार्यक्रम ल्याएको हो । सामान्यतया इन्टरनेटका लागि मासिक

अमेरिकामा रिटायर्डका लागि ४० सोसल सेक्युरिटी क्रेडिट कसरी बनाउने ?

तपाई अमेरिकामा सोसल सेक्युरिटी बेनिफिटका लागि योग्य हुन कम्तीमा ४० सोसल सेक्युरिटी क्रेडिट हासिल गरेको हुनुपर्छ । जब तपाई काम गरेर सोसल सेक्युरिटी ट्याक्स तिर्नुहुन्छ, तब यस्तो क्रेडिट हासिल हुन्छ

आप्रवासीहरु अमेरिका आइसकेपछि राम्रो क्रेडिट स्कोर कसरी बनाउने?

अमेरिकामा क्रेडिट कार्ड लिन, घर किन्न, कतिपय स्थानमा घर भाडामा लिन लगायतका काममा क्रेडिट स्कोर आवश्यक पर्छ । कार किन्दा वा भाडामा लिंदा वा अपार्टमेन्ट लिने बेला तपाईले शायद क्रेडिट

उबरले साना व्यवसायलाई १ मिलियन डलरको सहायता गर्ने, यसरी दिनुहोस् आवेदन

उबर र भिसाले साना व्यवसायलाई १ मिलियन डलरको सहायता उपलब्ध गराउनका लागि सहकार्य गरेका छन् । हाल उबर इटमा सकृय रहेका १० वटा अमेरिकन सिटीका रेष्टुरेण्टहरुलाई यस्तो सहायता उपलब्ध गराइने

न्युयोर्कमा बेरोजगारी विमाको रकम पाउन बाँकी छ ? उक्त रकम पाउन लेबर डिपार्टमेन्टका टिप्स

कतिपयले महामारीको बेलामा आवेदन दिएको बेरोजगारी विमाको रकम प्राप्त हुन अझै बाँकी रहेको गुनासो गरेका छन् । न्युयोर्कमा डिपार्टमेन्ट अफ लेबरमा सम्पर्क गर्न खोज्दा समेत सम्पर्क हुन नसकेको र बाँकी

न्युयोर्कबासीले कोरोनाबिरुद्धको भ्याक्सिन कार्ड हराएमा वा नष्ट भएमा के गर्ने ?

कोरोनाबिरुद्धको भ्याक्सिन कार्ड हराएमा वा नष्ट भएमा के गर्ने भन्नेबारे कतिपयमा अन्यौल देखिन्छ । तर यो कार्ड हराएमा वा नष्ट भएमा त्यसको साटो नयाँ कार्ड प्राप्त गर्न सोंचेजति कठिन छैन

अमेरिकामा दम्पत्तिले अहिले आइबोण्ड किन्दा यसरी पाउनसक्छन् ४० हजार डलरसम्मको ७.१२% ब्याज

अमेरिकामा महँगी उच्च बिन्दुमा पुगेको बेलामा कतिपय लगानीकर्ताहरुको ध्यान जोखिममुक्त आई बोण्डतिर तानिएको छ । जोखिममुक्त आई बोण्ड किन्न पाउने सिमा अत्यन्तै कम भएपनि दम्पत्तिले उचित तरिका अपनाएको खण्डमा ४०

अन्तर्राष्ट्रिय ड्राइभर लाइसेन्स नेपालमा रुपान्तरण गर्न रोक, अमेरिकी लाइसेन्स हुनेलाई यस्तो थियो व्यवस्था

नेपालको यातायात व्यवस्था विभागले अन्तर्राष्ट्रिय चालक अनुमतिपत्रलाई नेपाली चालक अनुमतिपत्रमा रुपान्तरण गर्न रोकेका छ । अन्तर्राष्ट्रिय चालक अनुमतिपत्र हुनेहरुले नेपालको चालक अनुमतिपत्र लिनका लागि नियमित प्रकृयाबाटै अगाडि बढ्नुपर्ने प्रावधान रहेको

न्युयोर्कमा मासिक २७ सय भन्दा कम आम्दानी हुनेलाई तातोका लागि सहायता उपलब्ध गराइने

न्युयोर्कमा मासिक २७२९ डलरभन्दा कम आम्दानी हुने व्यक्तिलाई यसपटकको चिसो मौषममा तातोका लागि सहायता उपलब्ध गराइने भएको छ । २ जनाको परिवार छ भने ३५६९ र ३ जनाको परिवार छ

महामारी बेरोजगारी सहायता लिएकाहरुले आजदेखि नियमित बेरोजगारी विमा आवेदन दिनसक्ने

न्युयोर्कमा महामारी बेरोजगारी सहायता पीयुए लिएकाहरुले आजदेखि नियमित बेरोजगारी विमा आवेदन दिनसक्ने भएका छन् । सेप्टेम्बरको पहिलो साताबाट पीयुएको अवधि समाप्त भएकाले अझै पनि बेरोजगार हुनेहरुले नियमित बेरोजगारी विमाका लागि

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com