हाम्रो नेपाल, राम्रो नेपाल

१ सय ८६ प्रजातिका चराको बासस्थान रहेको टिटिताल पर्यटकको प्रतीक्षामा

मुस्ताङको थासाङ गाउँपालिका–५ मा रहेको टिटीताल पर्यटकका पर्खाइमा छ । सडक यातायातको असुविधा र प्रचारप्रसारको कमीले टिटीताल ओझेलमा परेको हो । समुद्री सतहबाट २ हजार ६ सय ७९ मिटर उचाइमा

त्रिवेणीदेखि तिलौराकोटसम्मका चराहरु (भिडियो )

पत्रकार चेतन पन्तद्वारा तराईको प्राकृतिक सौन्दर्य र चराहरुबारे जानकारी दिन निर्मित ‘त्रिवेणीदेखि तिलौराकोटसम्मका चराहरु’ वृत्तचित्र

आहा ! भैरहवा !

अहिलेको सिद्धार्थनगर भैरहवा शहर ९० वर्ष अघिसम्म सामान्य गाउँ थियो । राणाकालिन समय विक्रम संबत २००० अघि सम्म बेथरी बजार वा तौलिहवामा सदरमुकाम थियो । तर वि सं २०२० पछि

चराहरुको स्वर्ग: लुम्बिनी (भिडियोसहित)

गौतमबुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रमा २९० भन्दा बढी प्रजातिका चराहरु पाइन्छन् । कतिपय चराहरु रैथाने जातका छन् भने कतिपय चराहरु हजारौंमाइल टाढाबाट जलचर गर्न लुम्बिनीमा बसाई सराई गरेर आउने गर्छन् ।

रातको सुन्दरतामा सुरम्य लुम्बिनी

केहि समय अघि सम्म रातमा चकमन्न अध्यारो देखिने लुम्बिनी हाल लुम्बिनी विकाष कोषले प्रकाशको व्यवस्था गरेपछि लुम्बिनी बत्तिको प्रकाशमा सुनमा सुगन्ध भए जस्तो देखिएको छ । २५ सय वर्ष भन्दा

अयोध्याबाट आएका जन्तीलाई राष्ट्रपतिबाट स्वागत

राष्ट्रपति विद्यादेवी भण्डारीले सीताराम विवाह महोत्सवअन्तर्गत भारतको अयोध्याबाट आएको प्रतीकात्मक भगवान् रामको जन्तीलाई आज जनकपुरधाममा स्वागत र सम्मान गर्नुभएको छ । सीताराम विवाह महोत्सव–२०७६ मूल समारोह समितिद्वारा जनकपुरधामको बाह्रबिघा (रङ्गभूमि)

डेनमार्कबाट खुम्बु भ्रमणमा आएका पर्यटकको लडेर मृत्यु

खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको लडेर मृत्यु भएको छ । डेनमार्कबाट खुम्बु भ्रमणमा आएका ३५ वर्षीय पुरुष आन्ड्रेस ब्याक पेडर्सेनको शुक्रबार आइसल्याण्ड पिक आरोहण गरी फर्कने क्रममा २००

दाजुभाइको दीर्घायू माग्दै दिदी बहिनी खेले समाचकेवा (फोटो फिचर )

राजधानी थारु समुदायले समाचकेवा पर्व धुमधामसाथ मनाए । थारु समुदायका दीदीबहिनीहरुले दाजुभाइहरुको दीर्घायुको कामना गर्दै यो पर्व मनाए । राजधानीको माइतीघरमा काठमाडौंमा रहेका थारु समूदायले समाचकेवा खेल्दै पर्व मनाउनुका साथै

होलि पर्व जस्तै एकअर्कालाई रंग दल्ने सिन्दुरजात्रा (फोटो फिचर )

होली होइन तर होलीजस्तै बन्यो चाबहिल क्षेत्र । चन्द्रविनायक जात्राको अन्तिम दिन गणेश र भैरवको रथयात्रा अन्त्य गरी सिन्दुर जात्रा गरिएको थियो । कार्तिक शुक्ल पूर्णिमाको दिनबाट शुरु हुने यो

विश्वकै सबैभन्दा कम उचाइमा रहेको हिमताल,कफुचे ताल

कास्की, ३० कात्तिक (रासस) ःकास्कीको मादी गाउँपालिकाले गाउँपालिकाभित्र अवस्थित कफुचे हिमतालको प्रवद्र्धन शुरु गरेको छ । समुन्द्री सतहबाट दुई हजार ४५० मिटर उचाइमा मादी–१ मा अवस्थित कफुचेलाई विश्वकै सबैभन्दा कम

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com