तस्वीरमा बंगालादेशको बुलबुल आँधी


प्रकाशित मिति : कार्तिक २४, २०७६ आईतबार

करिब सय किलोमिटर प्रतिघण्टाको गतिमा शनिबार ८ः३० बजे पश्चिम बंगालबाट बङ्गलादेशको उत्तरपूर्वी क्षेत्रतर्फ आएको बुलबुल आँधीका करीब तीन लाख मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

आँधीबाट पर्नसक्ने जोखिमलाई मध्यनजर गर्दै उनीहरू सुरक्षित स्थानमा सारिएको बंगलादेशी विपद व्यवस्थापन मन्त्रालयले जानकारी दिएको हो । यद्यपि आइतबार परेको बर्षापछि बुलबुलको प्रभाव शान्न बन्दै गएको छ ।

सडकमा रहेका भग्नावशेष हटाउँदै एक व्यक्ति

 

आँधीबाट भत्केको घर सफा गर्दै स्थानीय

 

आँधीबाट भत्केको घरमा आफ्ना सामान जम्मा गर्दै एक महिला

 

आँधीले क्षतिग्रस्त घर
© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com