नेपालमा अलपत्र परेका ३०२ जना अमेरिकी नागरिक लिएर विमान फर्कियो


प्रकाशित मिति : चैत्र १८, २०७६ मंगलबार

लकडाउनका कारण नेपालमा अलपत्र परेका ३ सय २ जना अमेरिकी पर्यटकलाई लिएर कतार एयरवेजको वाइडबडी विमान मंगलबार फर्केको छ ।

जहाजमा काठमाडौंमा अलपत्र परेका अमेरिकी नागरिक, विभिन्न एजेन्सीमा कार्यरत तथा ग्रिनकार्डबाहक नेपाली पनि रहेको एक अधिकारीले बताए । यस उडानमा दुई जना शिशु छन् ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com