राष्ट्रपति सी तेस्रो कार्यकालका लागि अनुमोदित हुँदै


प्रकाशित मिति : कार्तिक ५, २०७९ शनिबार

चिनियाँ कम्युनिष्ट पार्टीले शनिबार सी जिनपिङको नेतृत्वमा रहेको “मूल स्थिति” लाई समर्थनसहित पारित गरेको छ ।

जारी चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनको समापनपछि उहाँ तेस्रो कार्यकालमा निर्वाचित हुने लगभग निश्चित छ।

सबै पार्टी सदस्यहरू पार्टी केन्द्रीय समिति र समग्र पार्टीपङ्क्तिले पार्टी महासचिव सी चिनफिङको राजनीतिक र पदीय स्थितिलाई समर्थन गर्ने तयारीमा छन् ।

यो सँगै उहाँ राष्ट्रपतिको तेस्रो कार्यकालका लागि निर्वाचित हुँदै हुनहुन्छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com