मुस्ताङका सुन्दर जंगली फूल
प्रकाशित मिति : श्रावण १०, २०७३ सोमबार
खसोखासका प्रधानसम्पादक किशोर पन्थी नेपालको हिमालपारीको जिल्ला मुस्ताङको भ्रमणमा जानुभएको थियो । मुस्ताङ जिल्ला चिसो मरुभूमी, उच्च मरुभूमी जस्ता उपनामबाट पनि परिचित छ । अझ मुक्तिनाथ क्षेत्रमा यसबर्ष अहिलेसम्म पानी नपरेकाले डाँडाहरु सुख्खा देखिन्छन् । ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल, सृजनाशक्ति संसारमा कहिल्यै हुँदैन विफल भनेझैं चिसो मरुभूमीमा पनि मौसमसँग प्रतिवाद गर्दै सुन्दर जंगली फूलहरु फूलेका छन् । प्रधानसम्पादक पन्थीले क्यामेरामा कैद गर्दै मुक्तिनाथ क्षेत्रका जंगली फूलहरु ।