पडकास्ट: यसपटक कति आम्दानी हुनेले कति ट्याक्स तिर्ने? कसरी घटाउने १३,८५० डलर?


प्रकाशित मिति : माघ २४, २०८० बुधबार

अमेरिकामा जनवरी २९ देखि ट्याक्स फाइल सिजन सुरु भइसकेको छ । यसपटक कति आम्दानी हुनेले कति ट्याक्स तिर्नुपर्छ? कति आम्दानी हुनेहरुले ट्याक्स फाइल गर्नुपर्छ? स्ट्याण्डर्ड डिडक्सनमार्फत करयोग्य कति आम्दानी घटाउन सकिन्छ? पेपल लगायतका एप्लीकेशनबाट गरेको आम्दानी रिपोर्ट गर्नुपर्छ कि पर्दैन? उपहारबाट पाएको रकम र अन्य आम्दानीमा ट्याक्सको नियम के फरक छ ? आईआरएसको फन्दामा नपर्न ध्यान दिनैपर्ने कुराहरु के कस्ता छन् ? अमेरिकाको न्युयोर्क निवासी सीपीएस विराज रिजालसँग कम्युनिटी कर्नरस्टोनको पहिलो श्रृंखलामा खसोखास सम्पादक सुरेश शाहीले गरेको कुराकानी । यो पडकास्ट स्पटीफाई र अमेजन पडकास्टमा पनि सुन्न सकिन्छ ।

कम्युनिटी कर्नरस्टोनको पहिलो श्रृंखला सुन्न यहाँ क्लीक गर्नुहोला ।

फेसबुकमा पडकास्ट हेर्न र सुन्न :

युट्युबमा पडकास्ट हेर्न र सुन्न : 

अघिल्ला भागहरु हेर्न वा सुन्न यहाँ क्लीक गर्नुहोला ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com