काठमाडौंमा होलीको रौनक (तस्बिरहरू)
प्रकाशित मिति : फाल्गुन २९, २०८१ बिहीबार

रङहरुको पर्व फागु अर्थात् होली आज काठमाडौँ उपत्यकासहित पहाडी जिल्लामा धूमधामका साथ मनाइएको छ । काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा उत्साहका साथ होली पर्व मनाइएको हो । नेपाली तथा विदेशी नागरिकहरूले उत्साहका साथ होली पर्व मनाएका छन् ।
हेरौँ, खसोखासकर्मी दीपेन्द्र ढुङ्गानाको क्यामेरामा कैद भएका केही तस्बिरहरू :