यसरी गरिन् अमेरिकी राजदूतले कुकुरपूजा, नेपाली परम्पराको सम्मान


प्रकाशित मिति : कार्तिक १३, २०७३ शनिबार

 

अमेरिकी राजदूत एलाइना टेप्लिजले कुकुरको पूजा गरेर कुकुर तिहार मनाएकी छिन् । तिहारको दोश्रो दिन आफ्नो राजदूत टेप्लिजले आफ्नो कुकुरलाई टिका र माला लगाइदिएकी हुन् ।

सबैको इमान्दार घरपालुवा जनावर कुकुरको पूजा गर्ने दिन राजदूत टेप्लिजले पनि कुकुरको पूजा गरेको नेपालस्थीत अमेरिकी दूतावासले ट्वीटरमार्फत पुष्टी गरेको छ ।

यहुदी र क्रिश्चियन परिवारकी टेप्लिजले नेपालमा हिन्दुहरुका चाडहरु पनि मनाउँदै आएकी छिन् । यसअगाडि टेप्लिजले दशैं र तिज समेत मनाएकी थिइन् ।
फोटो श्रोत : नेपालमा रहेको अमेरिकी दूतावास

अमेरिकी राजदूतको कुकुर तिहार ।
अमेरिकी राजदूतको कुकुर तिहार ।
14753447_1119477111422680_6899736627521324683_o
अमेरिकी राजदूतको कुकुर तिहार ।
cv5r7xewcaamy1t
अमेरिकी राजदूतको कुकुर तिहार ।
दशैं मनाउँदै अमेरिकी राजदूत ।
दशैं मनाउँदै अमेरिकी राजदूत ।
14520582_1102846509752407_1224085228493543420_n
दशैं मनाउँदै अमेरिकी राजदूत ।
14573040_1102846246419100_657521066839696005_n
दशैं मनाउँदै अमेरिकी राजदूत ।
तीज मनाउँदै अमेरिकी राजदूत ।
तीज मनाउँदै अमेरिकी राजदूत ।
© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com