साताका पाँच अपडेट : टीपीएस, रेज एक्ट, एसाइलम, बण्ड सुनुवाई, भिसा थप (भिडियो)


प्रकाशित मिति : बैशाख ३, २०७६ मंगलबार

डिभी लोटरी र चेन माइग्रेशन अन्त्यका लागि सिनेटमा पेश गरिएको बिल पारित होला ? एसाइलम आवेदन दिनेलाई मेक्सिको फिर्ता पठाउने सरकारको नीतिलाई अदालतले कार्यान्वयनमा रोक लगाएपछि आप्रवासीलाई के फाइदा छ ?

अध्यागमन जेलमा रहेको व्यक्तिले अनुरोध गरेको मितिले बण्ड सुनुवाईको मिति ७ दिनभित्र दिनुपर्ने अदालतको फैसलाबाट के फरक पर्छ ? एकपटक पनि नलिएको वा बीचमा छाडेको टीपीएस वाहकले पुन टीपीएस पाउन सम्भव छ ? अमेरिकाको भिजिटर भिसा थप्नका लागि बायोमेट्रिकको व्यवस्था के हो ? लगायतका इमिग्रेशन अपडेट र तपाईका प्रश्नका जवाफ ।

थप कार्यक्रमहरु हेर्न यहाँ क्लिक गर्नुहोला ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com