टेकू पुलमूनि डुब्यो महामन्त्री कोइरालाको गाडी


प्रकाशित मिति : असार २७, २०७६ शुक्रबार

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला चढेको गाडी टेकुको बागमती सडक कोरिडोरमा फसेको छ।

त्रिपुरेश्वर, टेकू हुँदै बागमती करिडोरबाट पार्टी कार्यालय सानेपा जाने क्रममा उनको गाडी टेकु पुलमूनि जम्मा भएको पानीमा शुक्रबार कोइराला चढेको गाडी फसेको हो।

कोइराला शुक्रबारदेखि सुरू हुने केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय जाँदै थिए।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com