मन्त्रिपरिषद् बैठकका १३ निर्णय


प्रकाशित मिति : पुस ११, २०७६ शुक्रबार

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहीवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद् बैठकका निर्णय गरेका हुन् ।

सार्वजनिक खरिद नियमावली संशोधनदेखि मेडिकल काउन्सिलमा रिक्त सदस्य नियुक्तिसम्मका निर्णय मन्त्रिपरिषद्ले गरेको बाँस्कोटाले जानकारी गराएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com