त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थलको आगमन कक्षमा बुद्धको प्रतिमा स्थापित


प्रकाशित मिति : पुस १९, २०७६ शनिबार

त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थललाई बुटीक बिमानस्थलमा रुपान्तरण गर्ने काम मध्ये आगमन क्षेत्रमा बुद्धको प्रतिमा स्थापित गर्ने काम आज सम्पन्न भएको छ । यो प्रतिमा करिब एक टनको रहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले प्रतिमाको अनावरण गर्नुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com