कोरोनाबाट भारतमा ७२ जनाको मृत्यु ५४५ कोरोनाका नयाँ संक्रमित


प्रकाशित मिति : चैत्र २०, २०७६ बिहीबार

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण भारतमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ । ५४५ कोरोनाका नयाँ संक्रमित फेला परेका छन् ।

भारतमा अहिलेसम्म २ हजार ५४३ जनामा कोरोनाको संक्रमण देखिएको छ । १९१ जना कोरोनाको उपचारपछि घर फर्किसकेका छन् ।

२ हजार २८० जनाको उपचार भइरहेको छ । संक्रमण थप फैलिन नदिन भारत सरकारले तीना हप्ता लामो लकडाउन गरेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com