भारतले सीमा मिचेको विरोधमा काठमाडौंमा प्रदर्शन (फोटो फिचर )


प्रकाशित मिति : बैशाख २९, २०७७ सोमबार

नेपालको भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जोड्न भारतले सडक निर्माण गरी उद्घाटन गरेको विरोधमा काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । विद्यार्थी तथा सीमा रक्षा अभियानका अभियान्ताहरू विरोध प्रदर्शनमा निस्किएका हुन् ।

पाँच जनाभन्दा बढी भेला हुन नपाइने भएकाले लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले ३० जनालाई पक्राउ गरेको छ ।

फोटोपत्रकार दीपेन्द्र ढुंगानाले खसोखासका लागि खिचेका केही तस्वीरहरु ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com