प्रचण्ड परिवारको दशैं (फोटो फिचर)
प्रकाशित मिति : कार्तिक १०, २०७७ सोमबार

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड परिवारको दशैंका फोटोहरु सार्वजनिक गरिएको छ । जसमा प्रचण्ड र उहाँकी पत्नीले भने दशैंको टिका लगाउनुभएको छैन ।
खसोखासको युट्युब च्यानलमा थप जानकारी पाउनुहोस्