दशैंको पहिलो दिन काठमाडौंमा बर्षा, फुटपाथको बिजोग
प्रकाशित मिति : आश्विन १५, २०७३ शनिबार
दशैंको पहिलो दिन घटनास्थपनाको दिनमा काठमाडौंमा परेको पानीका कारण दिउसो जनजीवन अस्तव्यस्त बन्यो । बर्षाका कारण फुटपाथको अवस्था विजोग देखिन्थ्यो । फुटपाथमा राखिएका पसलहरु प्लास्टिकमा प्याक गरिएको थियो भने फुटपाथबाट हिड्ने यात्रुहरुले सास्ती भोग्नु परेको थियो । खसोखासका नेपाल सम्पादक अरुणा रायमाझीले खिचेका बर्षापछि अस्तव्यस्त फुटपाथका केही तस्विरहरु ।