अमेरिकामा देशनिकालाको आदेश पाएका नेपालीले पनि यसरी पाउनसक्छन् राहत (विशेष कुराकानी)


प्रकाशित मिति : असार १५, २०७५ शुक्रबार

अमेरिकी सर्बोच्च अदालतलको एउटा फैसलाबाट अमेरिकामा देशनिकालाको आदेश पाएका वा देशनिकाला भइसकेकाहरुले समेत राहत पाउनसक्नेगरी एउटा मुद्दामा फैसला गरेपछि त्यसबाट नेपालीहरुले समेत फाइदा लिनसक्नेछन् ।

पेरेइरा भर्सेस सेसनको मुद्दामा सर्बोच्चले गरेका फैसलापछि अमेरिकामा देशनिकालाको प्रकृयामा रहेका नेपालीले समेत फाइदा लिनसक्ने देखिएको छ । साथै देशनिकालाको आदेश पाएका वा देशनिकाला भइसकेकाहरुले समेत फाइदा लिनसक्ने कानुनविदहरुले बताएका छन् ।

यस सन्दर्भमा खसोखासका प्रधानसम्पादक किशोर पन्थीले चर्चित कानुन व्यवसायी खगेन्द्र जीसीसँग गर्नुभएको कुराकानी ।

अमेरिकी अदालतको नयाँ फैसला, देशनिकाला भएकाले समेत पाउनसक्छन् ग्रिनकार्ड

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com