फिडेल क्यास्ट्रोको जीवन तस्विरमा
प्रकाशित मिति : मंसिर ११, २०७३ शनिबार
सन् १९२६ : क्युवाको दक्षिणपूर्वी प्रान्तमा जन्म ।
सन् १९५३ : बाटिस्टाको शासन कब्जा गर्ने असफल प्रयासपछि जेलमा ।
सन् १९५५: क्षमादानको शर्त अनुरुप जेलबाट रिहा ।
सन् १९५६ : चे गुएभारासँग मिलेर सरकारबिरुद्ध गुरिल्ला युद्धको सुरुवात ।
सन् १९५९ : बाटिस्टा सरकारलाई पराजित गर्दै प्रधानमन्त्रीका रुपमा सपथग्रहण ।
सन् १९६१ : सीआईए समर्थित समुहसँग युद्ध ।
सन् १९७६ : क्युवाको राष्ट्रिय सभाबाट राष्ट्रपतिमा निर्वाचित ।
सन् १९९२ : क्युबाको शरणार्थीबारे अमेरिकासँग सम्झौता ।
सन् २००८ श्वास्थ्य अवस्था खराब भएका कारण क्युबाको राष्ट्रपतिबाट अवकाश ।