एसाइलम, विवाह र रोजगारमा आधारित ग्रिनकार्ड लिएकाले अमेरिकाको नागरिकताका आवेदन दिंदा ध्यान गर्नुपर्ने कुराहरु
प्रकाशित मिति : मंसिर ८, २०७५ शनिबार
राजनीतिक एसाइलम, विवाह र रोजगारमा आधारित ग्रिनकार्ड लिएकाहरुले अमेरिकाको नागरिकताका लागि आवेदन दिंदा र अन्तरवार्तामा जाँदा ध्यान गर्नुपर्ने कुराहरुबारे न्युयोर्कका कानुन व्यवसायी केशव सेडाईले केही टिप्सहरु दिनुभएको छ । ग्रिनकार्ड लिंदा पेश गरेका कागजात रिभ्यु नगरी अन्तरवार्तामा जाँदा नागरिकताका लागि बर्षौ लाग्न पनि सक्छ ।
नक्कली एसाइलम फाइल गरिदिने न्युयोर्कका कानुन व्यवसायी दोषी ठहर
सिमाक्षेत्रबाट गैरकानुनी रुपमा छिर्नेलाई एसाइलम नदिने ट्रम्पको आदेशमा अदालती रोक